मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसले ७, माओवादी, नेकपा (एस) र जसपाले ६/६ वटा मन्त्रालय पाउने

newsofnepal.com · Wed Oct 06 01:26:47 GMT 2021

नेपाल समाचारपत्र, काठमाडौं ।

सरकार गठन भएको साढे दुई महिनापछि बल्ल मन्त्रिपरिषद् विस्तार हुने भएको छ । बुधबार बसेको सत्ता गठबन्धनको शीर्ष नेताको बैठकले मन्त्रालय भागवण्डामा मोटामोटी सहमति जुटाएपछि मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)