विपिनलाई सघाउँदै रञ्जुले पनि फिर्ता लिइन् उम्मेदवारी
khabarhub.com · Fri Jun 26 07:31:34 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री रञ्जु दर्सनाले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् । महामन्त्री पदमा उम्मेदवार दिएकी उनले विपिन आचार्यलाई समर्थन गर्दै फिर्ता लिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)