कङ्गोको पूर्वी क्षेत्रमा द्वन्द्व चर्किँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चासो
barnanmedia.com · Sun Jan 04 21:15:01 GMT 2026

फ्रिकी देश कङ्गो लोकतान्त्रिक गणतन्त्रको पूर्वी क्षेत्रमा भएको ड्रोन आक्रमणसम्बन्धी समाचारप्रति संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनले गम्भीर चासो व्यक्त गरेको छ ।
कङ्गोमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन प्रमुख मोनुस्कोले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा सर्वसाधारण तथा नागरिक पूर्वाधारलाई लक्षित गर्ने सबै प्रकारका आक्रमणको कडा निन्दा गर्नुभएको छ । उक्त क्षेत्रमा सरकारी सुरक्षा बल र ‘एम–२३’ आन्दोलन नामक विद्रोही समूह बीच भीषण झडप भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)