युक्रेनमाथि आक्रमणपछि चीनमा रुसी तेलको आयात अत्यधिक बढ्यो
ukaalo.com · Tue Jun 20 21:04:41 GMT 2023
मस्कोले फेब्रुअरी २०२२ मा युक्रेनमा गरेको आक्रमणपछि गत महिना रुसी तेलको चिनियाँ आयात उच्च स्तरमा पुगेको भन्सारको तथ्यांकले देखाएको छ। चीन रुसको सबैभन्दा ठूलो आर्थिक साझेदार हो र गत वर्ष दुई देशबीचको व्यापार १९० अर्ब अमेरिकी डलर पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)