भरतपुर महानगरमा एमाले-राप्रपा तालमेल सहमति
nepalkhabar.com · Sun Apr 24 17:58:08 GMT 2022
मेयर एमालेबाट, उपमेयर राप्रपाबाट उठाइने
चितवनको भरतपुर महानगरपालिकामा प्रमुख प्रतिपक्षी नेकपा एमाले र राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)