परीक्षाफल प्रकाशित गर्दाको तामझाम : कामभन्दा हल्ला बढी, हाउगुजी भयो परीक्षाफल
newsofnepal.com · Fri Jul 07 01:02:12 GMT 2023
काठमाडौं । शिक्षा ऐन नआएसम्म एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाटै सञ्चालन हुनेछ । ऐनमा कक्षा १० र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन गर्ने उल्लेख भएको कारण एसईई परीक्षा बोर्डले नै सञ्चालन गर्नेछ । अर्थात् हरेक वर्ष एसईई परीक्षा हाउगुजी नै हुनेछ ।
हरेक अभिभावकले एसईई परीक्षालाई छोराछोरीको उच्च शिक्षासरह ठान्नेछन् । परीक्षाफल प्रकाशित गर्दाको तामझाम हेर्दा वर्षौंअघि मध्यरातमा परीक्षाफल प्रकाशित गरेजस्तो देखिन्थ्यो अर्थात् विद्यालय तहको अन्तिम परीक्षाको परीक्षाफल प्रकाशित भएको अवस्थाजस्तो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)