मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल एशोसियशन अफ -याफ्टिङ एजेन्सिजको अध्यक्षमा अधिकारी

arthadabali.com · Thu Jun 02 00:26:27 GMT 2022

काठमाडौँ / जलयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन नेपाल एशोसियशन अफ -याफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा शिव अधिकारी निर्वाचित भएका छन् ।

नाराको बुधबार सम्पन्न ३३औँ वार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रममा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)