मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्रोत नखुलेको ३० लाखसहित २ जना पक्राउ

annapurnapost.com · Tue Aug 31 23:17:00 GMT 2021

काठमाडौँ: स्रोत नखुलेको ३० लाख ७ हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय वृत कालिमाटीबाट खटिएको टोलीले कुलेश्वरस्थित फलफूल बजारको स्टल नं. १८ बाट फलफूल व्यापारी मिनप्रसाद गौतम र कर्मचारी रमेश तिमिल्सिनालाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)