'द भोइस अफ नेपाल ६' को उपाधि प्रोसेस पाण्डेलाई
nagariknews.nagariknetwork.com · Fri May 02 17:08:31 GMT 2025

द भोइस अफ नेपाल सिजन ६ को उपाधि प्रोसेस पाण्डेले हात पारेका छन्।
शुक्रबार (आज) राति काठमाडौंमा भएको ग्र्यान्ड फिनालेमार्फत पाण्डे विजेता बनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)