कुमारी बैंकको २ अर्ब जोखिममा, प्रतिफल नदिने भएपछि संस्थापकहरूले छोड्दै
newsofnepal.com · Sun Mar 17 01:10:05 GMT 2024
काठमाडौं ।
बैंक तथा वित्तीय क्षेत्रलाई जोगाउन केन्द्रीय बैंकले हरसम्भव प्रयास गर्दै आए पनि केही बैंकको ‘बिकार’ भने लुक्न सकेको छैन। पछिल्लोपटक कुमारी बैंकको बिकार सुषुप्त तरिकाले बाहिरिँदै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)