मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थापना दिवसमा काठमाडौं फोटोग्राफर संघको रक्तदान

kalakarmi.com · Sat Jul 22 00:20:29 GMT 2023

काठमाडौं– काठमाडौं फोटोग्राफर संघले १६औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

संघको १६औं स्थापना दिवसको अवसरमा शुक्रवार चन्द्रागिरी नगरपालिका, गुर्जुधारा चोकमा शुक्रवार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म यो कार्यक्रम आयोजना गरिएको गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)