ब्रह्मास्त्र'को सफलतापछि निर्देशक भन्छन् : अब छिट्टै अरू भाग पनि बनाउँनेछौं
lokaantar.com · Tue Sep 20 00:29:00 GMT 2022
बलिउड चलचित्र 'ब्रह्मास्त्र'का निर्देशक अयान मुखर्जी अहिले फिल्मको मेगा बक्स अफिसमा सफलताको शिखरमा छन्।
अयानले अहिले आफू काममा फर्किएको र अब छिट्टै यस चलचित्रको ३ सेरिजसम्म काम गर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)