मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साविक विजेता गुजरात प्लेअफमा पुग्दा हैदराबादको सम्भावना समाप्त

baahrakhari.com · Mon May 15 18:11:00 GMT 2023

काठमाडौं । साविक विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

आईपीएलमा सोमबार सनराइजर्स हैदराबादविरुद्ध ३४ रनको जित निकाल्न्दै शीर्ष स्थानको गुजरातले प्लेअफमा स्थान बनाएको हो । गुजरातसंगको हारले हैदराबादको भने प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)