मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न प्रदेश सरकारद्वारा ५२ करोड बजेट स्वीकृत

rajdhanidaily.com · Tue Feb 06 23:06:41 GMT 2024

मकवानपुर । बजेट अभावका कारण निर्माण कार्य ठप्प भएको बाग्मती प्रदेशको चितवन जिल्लास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि प्रदेश सरकारले बजेट स्वीकृत गरेको छ ।

बाग्मती प्रदेश सरकारले बजेटको सुनिश्चित गरेसँगै रंगशाला निर्माणका लागि ठेक्का आह्वान गर्ने स्वीकृतिसमेत प्राप्त भएको हो । मंगलबार प्रदेश मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का आह्वान गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)