जडीबुटीखेतीतर्फ भोजपुरका किसानको आकर्षण बढ्दो
nepalnews.com · Thu Jul 02 03:52:13 GMT 2026

भोजपुर। भोजपुरका किसानहरू पछिल्लो समय व्यावसायिक जडीबुटीखेतीतर्फ आकर्षित हुन थालेका छन्।
परम्परागत अन्नबालीको तुलनामा जडीबुटीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखिएपछि यहाँका किसानहरू नयाँ विकल्पको रूपमा यस खेतीतर्फ उन्मुख भएका हुन्। विशेषगरी जिल्लाका उच्च लेकाली तथा चिसो हावापानी भएका भू–भाग जडीबुटी उत्पादनका लागि उपयुक्त मानिँदै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)