बेलायतका हुनेवाला प्रधानमन्त्री एन्डी बर्नह्याम : चुनौतीको चाङमाथि सत्तारोहणको प्रतीक्षा
nepalviews.com · Thu Jul 02 03:45:21 GMT 2026

सन् २०१६ यताको १० वर्ष संसदीय लोकतन्त्रको जननी मानिने मुलुक बेलायतमा सरकार परिवर्तनको ‘ओलम्पिक दौड’ नै चलेजस्तो देखिन्छ ।
सोही वर्षको जुनमा सम्पन्न ब्रेक्जिट जनमत संग्रहपछि यो क्रम सुरु भएको थियो। जनमत संग्रहमा सत्तारुढ दल कन्जर्भेटिभ पार्टीमा ‘नीतिगत विभाजन’ पछि राजनीतिक अस्थिरताको बिउ रोपियो । र, अहिले यो रोगबाट लेबर पार्टीसमेत मुक्त हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)