‘भ्वाइस अफ नेपाल’ सिजन ६ को बिजेता बने प्रशेष पाण्डे
newsofnepal.com · Fri May 02 17:43:16 GMT 2025
काठमाडौँ।
‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा पाण्डे विजेता घोषित भएका हुन् । विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे प्रशेषले टीम खेम सेन्चुरीको समूहबाट प्रतिनिधित्वगरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)