चीन–उत्तर कोरिया सम्बन्धमा नयाँ मोड
deshsanchar.com · Wed Jun 10 14:33:12 GMT 2026

चीनका राष्ट्रपति सी जिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन्। दुईदिने राजकीय भ्रमणका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग उच्चस्तरीय वार्ता गर्दै द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। विश्लेषकहरूका अनुसार यो भ्रमणले उत्तर कोरियामाथि चीनको प्रभाव पुनः बलियो बनाउने र बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा बेइजिङको भूमिका थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)