सामुदायिक १९ वटा विद्यालयलाई कम्प्युटर सहयोग
deshsanchar.com · Wed Jun 10 14:45:54 GMT 2026

हुम्ला – सामुदायिक विद्यालयलाई डेस्टप र प्रिन्टर सहयोग गरिएको छ। ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्न र विद्यालय शिक्षालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउनका लागि ती सामाग्री सहयोग गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)