आइतबार आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
thahakhabar.com
काठमाडौँ : चिकित्सक आक्रमणकाे विराेधमा नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघका अध्यक्ष डा अनिलबिक्रम कार्की र महासचिव डा सञ्जीव तिवारीले विज्ञप्ति जारी गर्दै आइतबार स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा सञ्चालन नहुने जानकारी गराएका छन् । सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा सेवा बन्द गर्ने घाेषाणाा गरिएकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)