पञ्चेश्वरको डीपीआरमै अलमल
ekantipur.com · Sun Nov 05 16:33:15 GMT 2023
काठमाडौँ — मध्य जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा तीन महिनाभित्र पञ्चेश्वरको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) टुंग्याउने सहमति भएको थियो । तर दाहाल भ्रमणको पाँच महिना बितिसक्दासमेत नेपाल र भारतबीच डीपीआरमा सहमति हुन सकेको छैन ।
पञ्चेश्वरमा दुवै देशबीच सहमतिका लागि नेपाल र भारत दुवै देशमा बसेको बैठकमा सहमति हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)