आईपीएल : अंकतालिकाको शीर्ष स्थानमा उक्लियो गुजरात, राजस्थान ३७ रनले पराजित
nepallive.com · Fri Apr 15 00:37:00 GMT 2022
काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले जित हात पारेको छ। जितसँगै नवप्रवेशी टोली गुजरात प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।
मुम्बईमा बिहीबार राति सम्पन्न खेलमा गुजरातले राजस्थान रोयल्सलाई ३७ रनले हराएको हो। गुजरातले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रनमा समेटियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)