मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा आज समूह चरणका अन्तिम चार खेल हुँदै

baahrakhari.com · Thu Dec 01 23:30:00 GMT 2022

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज (शुक्रबार) समूह चरणका अन्तिम चार खेलहरू हुँदै छन् । आज विश्वकपमा समूह ‘जी’ र ‘एच’ का समान दुई–दुई खेलहरु हुँदैछन् ।

यी चार खेलसँगै विश्वकपको समूह चरण समाप्त हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)