मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदै

onlinekhabar.com · Tue Mar 12 00:51:21 GMT 2024

२९ फागुन, काठमाडौं । आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदात हुँदैछ ।

बिहान ११:९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)