१२ वर्ष दुर्व्यसनको जालोमा फसेका भुवन, जो आज बाजुराकै प्रेरणा बन्दैछन्
annapurnapost.com · Thu Jul 02 03:52:36 GMT 2026

बाटोमा हिँड्दा होस् या गाउँका चिया चौतारीहरूमा, जहाँसुकै भेटिएका मानिसहरूसँग उनी सहजै घुलमिल हुन्छन् र गफगाफकै सिलसिलामा बिस्तारै लागूऔषध दुर्व्यसनको घातक असर र यसको न्यूनीकरणको विषयमा सचेतना जगाउँछन्।
बाजुरा :
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)