राष्ट्रपति र झलनाथ खनालबीच भेटवार्ता, के के भए कुराकानी?
thahakhabar.com
काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।
शनिबार दिउँसो डल्लुस्थित खनाल निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)