मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कान्स फिल्म फेस्टिभलमा भाग लिन कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्स प्रस्थान

barnanmedia.com · Sun May 17 22:42:54 GMT 2026

कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्स प्रस्थान गरेकी छन् ।

कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा डंगोल फ्रान्स जान लागेको काठमाडौं महानगरले जनाएको छ । फेस्टिभलका विभिन्न सत्रका कार्यक्रममा भाग लिएर उनी ८ गते स्वदेश फर्कनेछिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)