विश्व कप फुटबल : अर्जेन्टिना, पोल्यान्ड र अस्ट्रेलिया अन्तिम १६ मा
Ujyaaloonline.com · Thu Dec 01 01:00:09 GMT 2022
काठमाण्डाै - फिफा विश्व कप फुटबलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ ।
आज बिहान भएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुग्यो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले खेलको ४६औँ र जुलियन अल्भारेजले ६७औँ मिनेटमा गोल गरे । जितसँगै अर्जेन्टिनाले ३ खेलमा ६ अङ्क जोड्न सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)