माओवादी र एकीकृत समाजवादी भन्छन्ः चुनाव घोषणा भइसकेपछि एमसीसीको ‘च्याप्टर क्लोज’ भयो
nepalkhabar.com · Mon Feb 07 16:42:36 GMT 2022
‘चुनाव भाँड्ने हो भने मात्रै सरकारले एमसीसी अगाडि बढाउँछ’
स्थानीय तहको चुनाव घोषणा भइसकेको अवस्थामा अब अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) संसदमा टेबल गर्ने समय टरेको सत्तारुढ गठबन्धनकै नेताहरुले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)
केपी शर्मा ओली
एमसीसी