खोप वितरणमा असमानता: अहिलेसम्म उत्पादन भएको २ अर्ब डोज खोप कहाँ गयो ?
kharibot.com · Thu Jun 03 23:15:00 GMT 2021
काठमाडौँ । विश्व अहिले कोरोनाको दोस्रो लहरले जुझिरहेको बेला खोपको महत्व झन् बढेको देखिएको छ । विभिन्न औषधि निर्माता कम्पनि र सरकारले कोरोनाविरुद्धको खोप बनाएर उत्पादन थाल्दा पनि विश्वका सबै जनसंख्यालाई खोप लगाउनु पर्ने बाध्यताका कारण खोपमा अहिले शक्ति र पहुँचको भरपुर प्रयोग भएको छ ।
अहिले अमेरिका, बेलायत, चीन जस्ता शक्तिशाली देशमा खोपको कमि छैन भने यी देशमा आवश्यकता भन्दा बढी खोप उपलब्ध रहेको छ । त्यहि कमजोर र आफुले उत्पादन नगर्ने देशमा खोप पुग्न नसकेको अवस्था रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)