क्वालकमले सार्वजनिक गर्यो आफ्नो पहिलो स्मार्टफोन, मूल्य तपाईंको कल्पना बाहिर
techpana.com · Thu Jul 08 16:50:28 GMT 2021
काठमाडौं । क्वालकमले बनाएका चिपहरू प्रायः हरेकजसो स्मार्टफोनमा पाउन सकिन्छ । तर आज कम्पनीले आफ्नो नियमित भूमिकाभन्दा बाहिर पाइला सारेको छ । असुसको केही सहयोगमा क्वालकमले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको हो ।
स्नापड्रागन इन्साइडरका लागि लक्षित ठानिएको यो फोन आईफोन अथवा सामसङ ग्यालेक्सीको प्रतिस्पर्धी भन्दा पनि क्वालकमको प्रविधि डिजाइनको शोकेस जस्तो लाग्छ । विशेषतः सामाजिक सञ्जालमा रहेका क्वालकमका फलोअरका लागि यो फोन लक्षित हुनसक्ने आँकलन समेत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)