के दीपिका र रणवीरको सम्बन्धमा खटपट आएको हो ?
farakdhar.com · Wed Oct 12 17:16:07 GMT 2022
दीपिका पादुकोण र रणवीर सिंहलाई बलिउडका सबैभन्दा चर्चित जोडीमध्ये मानिन्छ । तर, पछिल्लो समय यी दुईबीच खटपट आएको समाचार आउन थालेका छन् ।
यस विषयमा यी दुईले अहिलेसम्म आधिकारिक रुपमा केही बताएका पनि थिएनन् । अब दीपिकाले चाहिँ मेघन मर्केलको पोडकास्टमा यसबारे खुलेर कुरा गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)