'नयाँ सांसद, नयाँ गफाडीहरू'
nepalsamaya.com · Sat Dec 24 16:01:22 GMT 2022
काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नवनिर्वाचित सांसदहरुप्रति कडा टिप्पणी गरेका छन्। चार मंसिरमा निर्वाचित भएर हालै शपथ ग्रहण गरेका नयाँ सांसदहरूप्रति बालेनले यस्तो टिप्पणी गरेका हुन्।
उनले आइतबार राति सामाजिक सञ्जालमार्फत कवितात्मक शैलीमा लेखेका छन्
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)