जापानमा सांगीतिक प्रस्तुति दिँदै तीन नेपाली कलाकार
kalakarmi.com · Wed Nov 02 00:35:39 GMT 2022
काठमाडौं– नयाँ वर्ष २०२३ को अवसर पारेर जापानमा आयोजना हुन लागेको ‘नयाँ वर्ष धमाका’ शीर्षकको सांगीतिक कार्यक्रममा नेपालका तीन जना गायक–गायिकाले सांगीतिक प्रस्तुति दिने भएका छन् ।
कार्यक्रममा गायक सुगम पोखरेल, गायिका मेलिना राई तथा गायक सुनिल सिंह ठकुरीले आफ्ना गीत–संगीतमार्फत दर्शकलाई मनोरञ्जन दिने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)