यो हो देशकै उत्कृष्ट अस्पताल
nepalsamaya.com · Sat Jun 03 23:05:00 GMT 2023
न्यूनतम् सेवा मापदण्डमा देशभरिमा पहिलो बनेको जिल्ला अस्पताल बैतडी । केही दिनअगाडि स्वास्थ्य मन्त्रालयले न्यूनतम् सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन तथा मूल्यङ्कन गर्दा ९५ प्रतिशत अङ्कसहित देशकै उत्कृष्ट अस्पताल बनेको हो । तस्बिर: विनोदसिंह विष्ट/रासस
प्रकाशित: Jun 04, 2023| 04:50. 00 आइतबार, जेठ २१, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)