मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘समयावधिभित्रै एमसिसी कार्यान्वयन’

gorkhapatraonline.com · Thu Oct 05 06:41:19 GMT 2023

काठमाडौँ, असोज १८ गते ।

नेपाल सरकारले अमेरिकी अनुदानमा आधारित मिलेनियम च्यालेन्ज नेपाल कम्प्याक्ट सफलतासाथ सम्पन्न गर्न प्रतिबद्धता जनाएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँगको सम्झौता अनुसार अमेरिका र नेपालको संयुक्त परियोजना भएकाले पनि सरकारले प्राथमिकतासाथ सफल कार्यान्वयनलाई जोड दिँदै समयावधिभित्रै सम्पन्न गर्न नेपाल सरकारले प्रतिबद्धता जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)