अदालतको फैसलापछि पत्रकार खेम भण्डारी पक्राउ
kalakarmi.com · Thu Jul 02 04:16:06 GMT 2026

काठमाडौं- कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज बिहीवार भण्डारीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीविरुद्ध रहेको गालीगलौजसम्बन्धी मुद्दामा अदालतले एक महिना सात दिन कैद सजाय तथा जरिवानाको फैसला सुनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)