कैलालीमा ११ वर्षीया बालिका बलात्कृत
nepalpress.com · Mon Dec 11 15:51:34 GMT 2023
कैलाली । कैलालीमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । १३ वर्षीय एक बालकले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
२० गतेको घटना भएपनि जिल्ला प्रहरी कार्यालय कैलालीमा आज जाहेरी दर्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)