मदुरो प्रकरणमा उत्तर कोरियाले भन्यो : अमेरिकाको गुन्डागर्दी
barnanmedia.com · Sun Jan 04 21:35:00 GMT 2026

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई निवासबाटै थुतेर लगेपछि अहिले विश्वका एकपछि अर्को देशले प्रतिक्रिया जनाइरहेका छन्।
शनिबार राति अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकसमा हवाई हमला गर्दै त्यहाँका राष्ट्रपति दम्पतीलाई अपहरण शैलीमा अमेरिका लगेको हो। हाल उनीहरू अमेरिकाको हिरासतमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)