मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ताइपेईविरुद्ध जितपछि प्रशिक्षक अल्मुताइरी भन्छन्- यो सुरुवात मात्र हो

nepalsamaya.com · Thu Jun 03 18:48:00 GMT 2021

काठमाडौं- नेपाली टिमका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बिहीबार राती ताइपेईविरुद्धको विजय नेपाली टिमको अन्तराष्ट्रिय खेलमा जितको सुरुवातको रूपमा रहेको बताएका छन्।

गत चैतमा मात्र नेपाली राष्ट्रिय टिम सम्हालेका प्रशिक्षक अल्मुताईरीले यो सुरुवाती जित भएको र आगामी दिनमा जित निकाल्दै जानेमा विश्वस्त हुन अनुरोध गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)