दोस्रो टी–२० मा श्रीलंका विजयी
kalakarmi.com · Thu Jul 29 00:03:36 GMT 2021
कोलम्बो– भारत र श्रीलंकाबीच बुधवार राति सम्पन्न दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा श्रीलंका विजयी भएको छ ।
यो संगै तीन खेलको सीरीज १–१ ले बराबरी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)