पूर्वराजा ज्ञानेन्द्रको नाममा दुनियाँलाई उल्लु बनाउने एउटा अकाउन्ट
mysansar.com · Thu Feb 04 17:25:35 UTC 2021
पूर्व राजा ज्ञानेन्द्र शाहको आधिकारिक ट्विटर दावी गर्दै उनको नाममा चलाइएको ट्विटर ह्यान्डल @GBBShah ह्यान्डल भएको ट्विटर अकाउन्टबाट आज गरिएको एउटा ट्विट रातिसम्ममा ७७० रिट्विट भएको छ। यही ट्विटका आधारमा केही मिडियाले समाचार पनि बनाउने गर्थे, केहीले अझै पनि बनाउँछन्।
के साँच्चै मिडियामा दावी गरिए जस्तो पूर्वराजा ज्ञानेन्द्रले ट्विटर र फेसबुक चलाउन थालेका हुन्? यो विषयमा हामीले गत वर्षको अप्रिलमा नै फ्याक्टचेक गरेका थियौँ। त्यतिबेला साढे १३ हजारको हाराहारीमा रहेका फलोअरहरु अहिले १ लाख कटिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)