नत्र म फरक अभियानसहित अघि बढ्छु: माधव नेपाल
ratopati.com
file photo
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने अध्यक्ष केपी ओलीको प्रस्तावलाई वरिष्ठ नेता माधवकुमार सम्भव नहुने बताएका छन् । त्यसक्रममा नेता नेपालले अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवस्थापन मात्रै अहिलेको समस्या नभएको भन्दै पार्टी र सरकार सञ्चालन विधि, पद्दति र नेताहरुको समझदारीबाटै हुनुपर्ने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)