अमेरिकामा कोरोनाको सबैभन्दा बढी असर, १ लाख ७७ हजार बढीको गयो ज्यान
lokpath.com · Fri Aug 21 17:40:35 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ९९ हजार ६ सय ५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ३० लाख ७ हजार ४ सय २३ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ५६ लाख २६ हजार ७ सय १६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ७ सय ५९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)