परराष्ट्रमन्त्री–सम्पादक भिडियो कन्फ्रेन्स : मन्त्रीले के भने, सम्पादकले के?
nepallive.com · Sun Apr 19 16:57:00 UTC 2020
काठमाडौं- परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विभिन्न मिडियाका सम्पादकसँग ‘भिडियो कन्फ्रेन्स’ गरेका छन्।
मन्त्री ज्ञवालीले शनिबार राष्ट्रिय दैनिकका विभिन्न सम्पादकहरुसँग छलफल गरेका थिए भने आइतबार विभिन्न अनलाइन र रेडियो र साप्ताहिकका सम्पादकसँग छलफल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)