आठ केजी अफिमसहित पाँच पक्राउ
news24nepal.tv · Sat Oct 03 17:19:41 UTC 2020
दाङ, १७ असोज । प्रहरीले चेक जाँचको क्रममा लागूऔषध अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्लास्थित रोल्पा सुनिलस्मृती गापा २ खुङग्रीस्थित रोल्पा भालुवाङ(दाङ) सडक खण्डमा ईप्रका खुङग्रीको चेक जाँचको क्रममा लागूऔषध अफिमसहित पाँच जनालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)