भारतमा कति पुगे कोरोना संक्रमित ?
lokpath.com · Sun Oct 04 17:39:38 UTC 2020
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ६५ लाख नाघेको छ। आइतबार रातिसम्म भारतमा कोरोना संक्रमितको संख्या ५६ लाख ७३ हजार हाराहारीमा रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १ हजार ९९७ रहेको छ भने निको हुनेको संख्या ५५ लाख बढी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)