पुनर्निर्माण प्राधिकरणको म्याद एक वर्ष थप्न सिफारिस
baahrakhari.com · Mon Sep 21 17:00:00 UTC 2020
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ ।
प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको समितिको १७ औं बैठकले प्राधिकरणको कार्यावधि थप गर्न मन्त्रीपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)