आईपीएसले सुरक्षा सहकार्यको कुरा गर्छ : पूर्वराजदूत पौडेल
ekantipur.com · Sat Jun 26 16:51:35 GMT 2021
काठमाडौँ — चीनका लागि नेपालका पूर्वराजदूत लिलामणि पौडेलले इन्डो प्यासिफिक रणनीति (आईपीएस) ले सुरक्षा सहकार्यको कुरा गर्ने बताएका छन् ।
नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (निस) द्वारा आयोजित ‘निस ग्लोबल कन्क्लेभ’मा उनले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) भने आर्थिक विकासको लागि रहेको उल्लेख गरे । ‘बीआरआई संयुक्त राष्ट्र संघको चार्टर (बडापत्र)मा आधारित छ । बीआरआईमा नेपालले पनि सहभागिता जनाइसकेको छ । आईपीएसमा नेपालले सहभागिता जनाएको छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)