हर्षिक श्रेष्ठ पनि सानो पर्दामा
rajdhanidaily.com · Sat Dec 05 16:32:43 UTC 2020
काठमाडौं ।
कोरोना (कोभिड–१९) संक्रमणका कारण नेपाली चलचित्र उद्योग विगत नौ महिनादेखि ठप्प छ । चलचित्रको छायांकन अझै राम्ररी हुन नसक्दा अभिनेता अभिनेत्रीहरू म्युजिक भिडियोदेखि टेली चलचित्रतिर व्यस्त हुन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)